अष्टेलियन सुपरकम्प्युटरले लियो शानदार सुपरनोभाको तस्विर

अष्टेलियन सुपरकम्प्युटरले लियो शानदार सुपरनोभाको तस्विर

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियामा एउटा नयाँ सुपरकम्प्युटिङ प्रणालीले मृत भइसकेको सुपरनोभाको शानदार तस्वीर लिएको छ । 

सेटोनिक्स नामको सो सुपरकम्प्युटरले मर्दै गरेको जि २६१.९- ५.५ नामको सुपरनोभाको एक धेरै सुन्दर तस्वीर लिएको हो । 

अध्ययनकर्ताहरुका अनुसार यो सुपरनोभा करिब १० लाख वर्ष पुरानो हुन सक्छ । 
यो सुपरनोभा हामीबाट करिव १० देखि १५ हजार प्रकाश वर्ष टाढा रहेको छ । 

हाम्रो आकाशगंगामा, सिएसआइआरओ रेडियो खगोलविद् एरिक आर हिलले पहिलो पटक सन् १९६७ मा मृत ताराको बारेमा पत्ता लगाएको थियो

Logo