स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

गोली लागेर एक महिला घाइते भएकी छिन् । घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञपितमा भनेको छ ।दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ । 

एजेन्सी

Logo