जेलमा बनाइएको थियो अभिनेत्रीको अश्लिल एमएमएस, कथा यस्तो छ

जेलमा बनाइएको थियो अभिनेत्रीको अश्लिल एमएमएस, कथा यस्तो छ

केन्द्रबिन्दु
0
Shares

हिन्दी टेलिशृंखला ‘सरस्वतीचन्द्र’ र ‘बन्धन’ मा काम गरिसकेकी मोनिका बेदी ४२ बर्षकी भइन् । उनी आफ्नो जीवनकालमा करियरभन्दा बिवादको कारण चर्चामा रहिन् । फर्जी पासपोर्टको आरोपमा उनले जेलनेल पनि भोगिन् । मोनिका भोपालको आईएसओ जेलमा परेकी थिइन् । भनिन्छ, त्यस बखत उनको बाथरुपमा सिसिटिभी क्यामेरा लगाइएको थियो ।

मोनिका जेल परेपछि केहि प्रहरी अधिकारीले आफ्नो ड्युटी उनको सेलको नजिक पारेका थिए । भनिन्छ, हरेक दिन प्रहरी अधिकारीले मोनिकाका लागि थ्रि स्टार होटलबाट खाना मगाइदिन्थे । एक दिन होइन, हरेक दिन । अनि ति अधिकारीहरु मोनिकासँगै बसेर डिनर गर्थे ।

पछि भोपाल जेलको जेलर पुरुषोत्तम सोमकुंवरलाई मोनिका बेदीको बाथरुममा क्यामेरा लगाएको आरोप लगाइयो । उनले सिसिटिभी राखेर एएमएमएस बनाएका थिए । मोनिका २०१० मा जेलमुक्त भएकी थिइन् ।

मोनिका बेदीको जीवनको सबैभन्दा ठूलो सत्य त के भने, उनको सम्बन्ध अन्डरवल्र्ड डनसँग थियो । उनी अबु सलेमसँगको प्रेममा थिइन् ।

Logo