रुद्रशेखर शर्माको एल्बम ‘रुपम’ सार्वजनिक (हेर्नुहोस् तस्बिरहरू)

रुद्रशेखर शर्माको एल्बम ‘रुपम’ सार्वजनिक (हेर्नुहोस् तस्बिरहरू)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु । काठमाडौं, ४ माघ ।

गायक रुद्रशेखर शर्माको पहिलो एल्बम ‘रुपम’ सार्वजनिक भएको छ । एल्बमभित्रका गीतहरू विपीन किरणले लेखेका हुन् भने तिनलाई नारायण सुवेदीले कम्पोज गरेका छन् ।

कार्यक्रममा वरिष्ठ संगीतकार तथा गीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा लेखक यादव खरेल, कवि नवराज लम्साल लगायत अन्य विशिष्ठ व्यक्तिहरूको सहभागिता थियो ।

Logo