बिपाशा बसु प्रेग्नेन्ट हुँदा किन यति धेरै चियोचर्चा ?

बिपाशा बसु प्रेग्नेन्ट हुँदा किन यति धेरै चियोचर्चा ?

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री बिपाशा बसुले किन आफ्नो पेट लुकाइन् ? भारतिय मिडयाले चियोचर्चा गरेको छ । बिपाशाले आधिकारिक रुपमा पे्रग्नेन्ट भएको बताएकी छैनन् । बताउन जरुरी पनि नहोला । तर, भारतिय मिडियालाई भने यसको खुब चियोचर्चा छ ।

एक हिन्दी अनलाइनमा यसरी बिपाशाको चियोचर्चा गरिएको छ । ‘केहि समयअघि उनको फोटो सोशल मिडियामा भाइरल भएको थियो, जसमा उनी ब्लू फ्लोरोल प्रिन्ट भएको ड्रेसमा थिइन् । त्यसमा स्पष्टसँग बेबी बम्प देखिन्थ्यो ।

अहिले बिपाशा र उनका श्रीमान् करणको एउटा भिडियो आएको छ, जसमा उनीहरु स्पा बाहिर कारमा देखिएका थिए । यस क्रममा बिपाशाले आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेकी थिइन् ।’

बिपाशा र उनको श्रीमान् करण अस्पतालमा गएको कुरामा पनि उनीहरुलाई चासो छ । लेख्छन्, ‘केहि दिनअघि बिपासा र करण मुम्बईको हिन्दूजा अस्पतालको बाहिर देखिएको थियो । यहि कारण उनीहरुको फेमेली प्लानिङबारे अनुमान गर्न सकिन्छ ।’

Logo