‘लिलिबिली’को ‘इज इट लभ’ सार्वजनिक

‘लिलिबिली’को ‘इज इट लभ’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

मिनल चाम्सको निर्देशनमा निर्माण भइरहेको चलचित्र लिलिबिलीको गित सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रम गर्दै टिमले ईज इट लभ बोलको गित सार्वजनिक गरेको हो । गितमा प्रदिप खड्का र जसिता गुरुङको अभिनय रहेको छ ।

प्रताप दास र मेलिना राइको आवाज रहेको उक्त गित राजेश कुमार श्रेष्ठले लेखेका हुन् । अलिस कार्कीले संगित गरेको गित बुढासुब्बा म्युजिकले बजारमा ल्याएको हो ।

Logo