भित्री बस्त्र देखिने पारदर्शी लुगामा टाइगरकी हिरोइन

भित्री बस्त्र देखिने पारदर्शी लुगामा टाइगरकी हिरोइन

केन्द्रबिन्दु
0
Shares

ज्याकी श्राफका पुत्र टाइगर श्राफ अहिले लभ चक्करमा छन् । उनी कहिले गर्लफ्रेन्डको काखमा बसेको त, कहिले लुकेर चुरोट तानेको कुराले चर्चामा आउने गर्छन् । केहि समयअघि उनीहरु समुन्द्री किनारमा मस्ती गरिरहेको तस्बिर भाइरल भएको थियो ।

अहिले चर्चा गरिन लागेकी हिरोइन भने टाइगरकी अनस्क्रिन जोडी हुन् । टाइगरको जोडी बन्दैछिन्, निधि अग्रवाल । उनीहरुले मुन्ना माइकल फिल्ममा स्क्रिन शेयर गर्दैछन् ।
टाइगरकी यी अनस्क्रिन हिरोइन हालै मात्र पारदर्शी पहिरनमा देखा परिन् ।

उनी पारदर्शी टप्समा थिइन् । टप्सले भित्री बस्त्रलाई लुकाउन सकेको थिएन । कालो टप्स भित्र रातो ब्रा स्पष्टसँग देखिन्थ्यो । पिंक सुरुवाल र पारदर्शी टप्समा सजिएकी निधि कुनै इभेन्टमा देखा परेकी हुन् ।

Logo