अकाशलाई केटीको भित्री बस्त्र सुँघ्ने बानी ! कसले गरिन् यस्तो खुलसा ?

अकाशलाई केटीको भित्री बस्त्र सुँघ्ने बानी ! कसले गरिन् यस्तो खुलसा ?

केन्द्रबिन्दु
0
Shares

‘बिग बोस ११’ का प्रतियोगी आकाश ददलानीको बारेमा अचम्मलाग्दो कुरा बाहिर आएको छ । हालै घरभित्र मिडियासँग भएको कुराकानीमा पुनिश शर्माले खुलासा गरे कि, आकाशले केटीहरुको भित्री बस्त्र लिन्थे ।

उनलाई केटीहरुको भित्री बस्त्र सुँघ्ने बानी नै थियो । यो खुलासा भएपछि अन्र्तवार्ताका लागि गएका पत्रकारहरु अचम्मित भएका थिए । कति पटक आशाशले शिल्पा सिंदेलाई गलत तरिकाले छुने कोसिस गरेका थिए ।

पत्रकारहरुले यहि विषयमा आकाशसँग प्रश्न सोधेका थिए । उनले भने, ‘मैले गलत तरिकाले उनलाई छोएको होइन ।’ त्यही बेला पुनिशले आकाशको हर्कतबारे खुलासा गरेका थिए ।

बिग बोसको हरेक संस्करण विवादित हुने गर्छ । बिग बोसको घरभित्र अनेकौ हर्कत हुने गरेका छन् । यसअघि पनि यस्ता अनेकौ हर्कत भएको भिडियो बाहिरिएको थियो । यो बिवादित कार्यक्रमलाई सलमान खानले होस्ट गर्छन् ।

 

Logo