शैक्षिक क्षेत्रमा छुट्टै विशिष्ठता हासिल गर्न सफल केएमसी बागबजार

विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिन सफल शैक्षिक संस्था हो, काठमाडौं मोडल कलेज केएमसी । काठमाडौंको बागबजारमा अवस्थित केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो । आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन…

Logo