थापाथलीमा सहुलियत मूल्यमा खसीबोका बिक्री सुरु [फोटो फिचर]

थापाथलीमा सहुलियत मूल्यमा खसीबोका बिक्री सुरु [फोटो फिचर]

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि खसी बोका बिक्री गर्दै छ । यसका लागि कम्पनीले थापाथलीमा खसीबोका ल्याइसकेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि सहुलियत मूल्यमा बिक्री सुरु गरेको छ ।

Logo