पशुपतिमा महाशिवरात्रिः भक्तजनको घुइँचो, बाबामा आकर्षण [फोटोफिचर]

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गर्नको लागि पशुपतिनाथ पुग्ने मान्छेहरूको घुइँचो बढ्दो छ । पशुपति क्षेत्र विकास कोषले तोकेको रुटमाबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न जानेहरूको लाइन लामो छ । भारतलगायत विभिन्न देशबाट शिवरात्रिको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न आउनेको संख्या यस पटक…

Logo