बाजुरा प्राकृतिक सौन्दर्यताले आफैमा भरिपूर्ण छ । विकासका हिसाबले दुर्गम मानिने बाजुरा प्राकृतिक रुपमा निकै धनी छ । यहाँका नौं वटै स्थानीय तह उच्च लेकाली तथा हिमाली भू–भागमा पर्छन्। स्वर्गको टुक्रा मानिने बाजुरा साच्चिकै अथाह सम्भावना बोकेको जिल्लाको रुपमा चिनिन्छ। यहाँका हरेक गाउँवस्ती निकै विकट छन्। तर सम्भावनाले भरिपूर्ण छन् । प्रचुर सम्भावना बोकेका तर…