चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण [फोटोफिचर]

चोरी भएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण [फोटोफिचर]

केन्द्रबिन्दु
9
Shares

चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आ.व २०८२।०८३ सालमा बरामद गरिएका सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइएको हो ।

Logo