बरफले ढाकिएको लुङबुक (फोटो फिचर)

बरफले ढाकिएको लुङबुक (फोटो फिचर)

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ। यस समयमा गुफाभित्र र बाहिर जमेको पानी बरफ बनेर टल्किँदा लुङबुकको दृश्य अझ आकर्षक र रहस्यमय देखिने गर्दछ ।

Logo