लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् ।  लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।' राष्ट्रपति भण्डारीले गौतमबुद्ध…

Logo