रसुवामा पर्यटक संख्या बढ्यो, गोसाइँकुण्ड र लाङटाङ प्रमुख आकर्षण

काठमाडौं । हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ ।चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् । विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । गोसाइँकुण्डको धार्मिक महत्व र…

Logo