‘सरकारले तत्काल तीन हप्ताका लागि कर्फ्युसहित लकडाउन गर्नु पर्छ’ : डा. प्रेम ज्ञवाली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्ने डा.प्रेम ज्ञवालीले कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको भन्दै यदि समयमै उचित निर्णय नलिइएमा मुलुकले भयावह अवस्था भोग्नु पर्ने बताएका छन् ।उनले सरकारले ७७ जिल्लामा २१ दिनसम्म कर्फ्युसहितको लकडाउन गरी भारतीय सीमा पूर्णरुपमा बन्द गर्न आग्रह गर्दै यस्तो गर्न नसकेमा कोरोनाबाट मुत्यु हुनेहरुको लास उठाएर नभ्याउने बताएका…

Logo