महानगरको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडान

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निशुल्क चिकित्सालयको ६४ औँ वार्षिककोत्सवको अवसरका काठमाडौँ महानगरका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गरेका हुन् । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको…

Logo