काठमाडौंमा जोखिम बढ्यो, सतर्क रहन विज्ञको सुझाव (भिडियोसहित)

काठमाडौं ।कोभिड–१९ को जोखिम बढेको भन्दै गृह मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ ।जोखिम बढेकाले दिउसोको समयमा समेत विहिबारदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्णरुपमा रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ…

Logo