काठमाडौं ।काठमाडौं उपत्यकामा आज १२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार २६३, भक्तपुरमा ९ हजार २१० र ललितपुरका १५ हजार ९९७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ४७० जना पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७०…