यी ५ तरिकाले खानामा अधिक नुनको प्रयोगबाट बच्न सकिन्छ

काठमाडौं ।नुन संसारका प्रत्येक देशको भान्छाको अभिन्न हिस्सा हो । नुनले हाम्रो शरीरलाई संचालित राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर आजको हाम्रो आधुनिक आनीबानीले खानेकुरामार्फत खाइने अतिरिक्त नुनबाट बिभिन्न रोगले आक्रमण गर्न सक्दछ ।डाक्टरहरू र विज्ञहरूका अनुसार प्रशोधित खाना खानु नै बढी नून खाँदाबाट बच्ने सब भन्दा सजिलो तरीका हो । यसमा घरेलु खाना…

Logo