कुन प्रदेशमा कति सङ्क्रमित निको हुन बाँकी ?

काठमाडौं ।देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङमा एक/एक र इलामका…

Logo