एक चिनियाँ नागरिकसहित आज कोरोनाबाट २ जनाको मृत्यु, कूल मृतक संख्या ४२ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज जनकपुर उपमहानगरपालिकाका एक ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै पोखरा बस्दै आएकी एक ४९ वर्षिया चिनियाँ नागरिकको पनि कोरोनाबाट मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । आज १०० जना थपिएका छन् । यो सँगै कूल संक्रमित…

Logo