आज छैटौँ राष्ट्रिय योग दिवस मनाइँदै, के हाे याेग ? (भिडियाेसहित)

काठमाडौं ।‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यस अघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर…

Logo