काठमाडौं उपत्यकामा आज १९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।काठमाडौं उपत्यकामा आज १९४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार ६००, भक्तपुरमा ९ हजार १२ र ललितपुरका १५ हजार ५२८ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २३ हजार १७५ जना पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१…

Logo