काठमाडौं ।काठमाडौं उपत्यकामा आज १५४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९७ हजार ४४८, ८ हजार ९०७ र ललितपुरका १५ हजार ३०४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ६७७ जना पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ जना…