काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ । आज ६१३ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । आज निको…