जाडोमा पिनासको समस्या अधिक : यसरी गर्नुहोस् पहिचान र निदान

काठमाडौं ।जाडो मौसम लागेसँगै चिसो बढेको बढ्यै छ । जाडो मौसममा प्राय हामी रोगको चपेटामा पर्ने गर्छौं । जसमध्ये एक रोग हो पिनास । पिनासले जाडो मौसममा विशेष गरी दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले पिनासको रुपमा धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ ।के हो पिनास ?नाकसँग…

Logo