काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना पुष्टि

काठमाडौं ।काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ९१ हजार ९०५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ३६१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार १४३ जना कोरोना संक्रमित छन्…

Logo