नेपालमा आज १ हजार ९६ जनामा कोरोना पुष्टि

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ जना पुगेको छ । आज १ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।…

Logo