काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ । आज १ हजार ४९० जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।…