काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ जना पुगेको छ । आज १ हजार ३८० जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ । आज मात्र १९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।…