काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । आज १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २३६ छ ।
आजको पिसिआर परीक्षण १० हजार ४६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १० हजार ४६० रहेको छ । आज १७ हजार २३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया