नेपालमा आज १ हजार ६१४ जना संक्रमित थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ । आज १ हजार ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।…

Logo