काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ । आज १ हजार ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४३७ छ ।
आजको पिसिआर परीक्षण ९ हजार ४९१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख रहेको छ । आज १६ हजार ७९३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया