काठमाडौं ।नेपालमा सोमबारसम्म ३७५ जना कोरोना संक्रमितको आइसीयू र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबार मात्रै थप १४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १५ सय ८ जनाले ज्यान गुमाइसकेका छन्।आइसीयूमा उपचार गराइरहेका मध्ये सबैभन्दा बढी १५९ जना बागमती प्रदेशका छन् । त्यसपछि…