काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ । आज ८३० जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । आज निको…