लुकेमिया रोगबाट पीडित सुमनको याचना, ‘सहयोग पाए बाँच्थें की’ (भिडियाे)

लुकेमिया रोगबाट पीडित सुमनको याचना, ‘सहयोग पाए बाँच्थें की’ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका भई हाल काठमाडौंको थलीमा बस्दै आएका २७ वर्षिय सुमन लामा मोक्तान टिचिङ अस्पतालमा उपचाररत छन् । उनी विगत ५ महिनादेखि विश्वमै दुर्लभ लुकेमिया नामक ब्लड क्यान्सरसँग लडिरहेका छन् ।

दुर्लभ रोग भएका कारण उनको उपाचारका लागि आवश्यक औषधी नेपालमा उपलब्ध नभएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । नेपाल बाहिरबाट मगाउनु पर्ने भएको हुँदा औषधीको लागि लगभग दुई करोड रकम आवश्यक पर्ने भएकाले सुमनलाई बचाउन सक्दो सहयोग गर्न उनको परिवारले अनुरोध गरेको छ ।

सहयोगको लागि विवरण –
दावा साङ्गे लामा (बुवा) – ९८५११२५४६५, ९८१०२८०४१५
श्रीमती – ९८१३७९८०३२

खाता नम्बर :

Suman lama moktan ( kumari bank limited – 0130010367400001 )

Suman lama moktan ( citizens bank international ltd 006003946 SA baudha branch )

Dawa sange lama ( Global IME bank sinamangal branch – 8407010003299 )

Skip This
Skip This
Logo