प्रदेश नं. ५ : २६ जना कोरोना सङ्क्रमित घर फिर्ता

भैरहवा ।भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरासीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए । अस्पतालमा एक गर्भवतीसहित दुई सङ्क्रमित उपचाररत छन् ।प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज…

Logo