काठमाडौं उपत्यकामा आज १ हजार २२९ जना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज १ हजार २२९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १३५ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ८० हजार ७२६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार २६५ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ७७४ जना कोरोना…

Logo