नेपालमा आज १ हजार १९७ जना संक्रमित थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । आज १ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । आज…

Logo