काभ्रेमा आज ४७ जना संक्रमित थपिए, ५६ निको भए

काभ्रे ।काभ्रेमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् ।जिल्लामा आज ५६ जना निको भएका छन् ।अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार १६६ पुगेको छ । संक्रमित मध्ये १ हजार ६०९ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका…

Logo