काभ्रे ।काभ्रेमा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज २१ जना निको भएका छन् । शुक्रबार ३८ जना थपिएका थिए । विहिबार ४७ जना थपिएका थिए ।अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २२९ पुगेको छ । संक्रमित मध्ये १ हजार ६५८ जना निको भएका छन् । जिल्लामा…