काठमाडौं ।पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमा आज एक स्टाटस लेख्दै उनले आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको कोभिड–१९ स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।’ उनले लेखेका छन् ‘यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनु हुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनु होला ।’उनले आफू…