नेपालमा आज २ हजार ९०९ संक्रमित थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । आज २ हजार ९०९ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । आज…

Logo