थप ५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १,५७२ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५७२ पुगेको छ । पछिल्लो पटक ५ जना नयाँ संक्रमित भेटिएका छन् । पाल्पामा तीन र रुपन्देहीमा दुई जना गरी थप पाँच जना नयाँ थपिएका छन् ।  आइतबार दिउसो चार बजे १६६ जना थपिएका जानकारी दिइएको थियो । शनिबार पनि १८९ जना थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

Logo