काठमाडौं ।केही सातायता परीक्षण गरिएकामध्ये झन्डै एकचौथाइ मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक अधिकारीले त्यसलाई अत्यन्तै डरलाग्दो सङ्केत भन्दै आगामी एक दुई महिनासम्म सङ्क्रमणको गती नथामिने चिन्ता व्यक्त गरेका छन्।महामारी रोग नियन्त्रण सम्बन्धी निकायका प्रमुखले चाडबाडमा भएका आवतजावत र आउँदो जाडो मौसमका कारण मानिसहरूले सजगता नअपनाए भाइरस अब झनै फैलिन सक्ने जनस्वास्थ्यविद् तथा चिकित्सकहरूको…