नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जस मध्ये ३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो पटक सर्लाही, धनुषा र महोत्तरीमा ५ जना नयाँ संक्रमित देखिएका छन् ।यस अघि आजै थपिएका नयाँ संक्रमित काठमाडौं चन्द्रागिरीका ३२ वर्षिय पुरुष र कपिलवस्तुकी ६ वर्षिय बालिका रहेका थिए । उनीहरुको स्वास्थ्य अवस्था…

Logo