आज निको हुने संक्रमितको संख्या १ हजार ४७३, मृत्यु हुने ९ जना

काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४७३ छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । आज ४ हजार ४७ जना थपिएका…

Logo