जुम्लाका छात्रालाई सेनिटरी प्याड वितरण

जुम्ला, ६ असार । यहाँका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती श्रेष्ठले…

Logo